साताको तेस्रो कारोबारको दिन(बिहीबार) शेयर बजार फेरी ओरालो लागेको हो । हिजो करिब ९ अंकले बढेको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।
आज नेप्से परिसुचक २३.५१ अंकले घटेर २२५०.९१ को बिन्दुमा पुगेको छ । दोहोरो अंकले घटेको बजारमा ३० कम्पनीको शेयरमूल्य बढेको छ ।