२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २१.०५% लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको माघ ४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७को सञ्चित मुनाफाबाट २०% बोनस शेयर र कर प्रयोजनका लागि १.०५%नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू ७ करोड ६७ लाख ७ हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij