Logo

२०७९ जेठ ७ गते शनिवार

images

प्राविको नतिजा चुनावअघि नै सार्वजनिक गर्ने यस्तो छ आयोगको तयारी

प्राविको नतिजा चुनावअघि नै सार्वजनिक गर्ने यस्तो छ आयोगको तयारी

खबर सेन्टर

२५ बैशाख २०७९
  • 13.6K
    SHARES
  • images
    images
    प्राविको नतिजा चुनावअघि नै सार्वजनिक गर्ने यस्तो छ आयोगको तयारी
    images

    शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको सार्वजनिक गर्ने तयारी गरेको आयोग स्रोतले जनाएको छ ।

    आयोग स्रोतकाका अनुसार प्राथमिक तहको तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा चुनाव अगाडि गर्ने भनेर लागेका छौं । प्राविधिक कठिनाई केही नभए निर्वाचान अगाडि नतिजा सार्वजनिक हुन्छ । 

     

    images
    प्रकाशित मिति :बैशाख २५ २०७९ आइतवार - ११:३५:४९ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार