Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

शिक्षकको लागि आयो यस्तो खुसीको खबर, केन्द्रले गर्यो सहयोगी पुस्तिका सार्वजनिक (पुस्तिका सहित)

शिक्षकको लागि आयो यस्तो खुसीको खबर, केन्द्रले गर्यो सहयोगी पुस्तिका सार्वजनिक (पुस्तिका सहित)


  • 35.3K
    Shares

    शिक्षकको लागि आयो यस्तो खुसीको खबर, केन्द्रले गर्यो सहयोगी पुस्तिका सार्वजनिक (पुस्तिका सहित)
    images

    पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ कार्यान्वयनमा शिक्षकलाई सहयोग पुर्याउने उद्देश्य लेटर ग्रेडिङ पद्धति सहयोगी पुस्तिका प्रकाशन गरेको छ ।

    यसमा लेटर गडिङ पद्धतिको परिचय, नेपालको विद्यालय शिक्षामा यसको अभ्यास, विद्यालय शिक्षाको विद्यमान ग्रेडिङ पद्धति र यसको प्रयोग गरी नतिजा तयार गर्ने तरिका समावेश गरिएको छ ।

    विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले विद्यार्थी मूल्यांकन र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले तय गरेको मूल्यांकन पद्धतिलाई मार्गनिर्देश गर्न पुस्तिका सार्वजनिक गरेको हो ।

    हेर्नुहोस् पुस्तिका: 

    प्रकाशित मिति :बैशाख २५ २०७९ आइतवार - १०:५७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij