Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

निजामती कर्मचारीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

निजामती कर्मचारीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 8.2K
    Shares

    निजामती कर्मचारीका लागि शिक्षा मन्त्रालयले जारी गर्यो यस्तो सूचना (सूचनासहित)
    images

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरियाका विभिन्न विश्वविद्यालयहरूमा अध्यय तथा तालिमका लागि इच्छुक कर्मचारीहरूलाई निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार सूचना प्रकाशन गरेर मन्त्रालय मातहतका इच्छुक निजामती कर्मचारीहरूलाई वैशाख ३१ गतेभित्र निवेदन दिन आग्रह गरेको हो ।

    इच्छुक कर्मचारीले मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रर्वद्धन शाखा वा मन्त्रालयको इमलेमा आफ्नो व्यक्तिगत विवरणसहित निवेदन अनुरोध गरेको छ ।

    मन्त्रालयले सामाजिक अर्थव्यवस्था, जलवायु परिवर्तनको प्रतिक्रिया, डिजिटल रूपान्तरण प्रविधि लगायतका विषयमा अध्ययन गर्न चाहने कर्मचारीहरूलाई मन्त्रालयले निवेदन दिन आग्रह गरिएको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०७९ शनिवार - १५:२६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij