Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

मुद्दाको किनारा नलागुन्जेल प्रतिनिधिसभा विघटनको मुद्दामा अब दैनिक सुनुवाइ हुने

मुद्दाको किनारा नलागुन्जेल प्रतिनिधिसभा विघटनको मुद्दामा अब दैनिक सुनुवाइ हुने


  • 5.8K
    Shares

    मुद्दाको किनारा नलागुन्जेल प्रतिनिधिसभा विघटनको मुद्दामा अब दैनिक सुनुवाइ हुने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा चाँडो किनारा लगाउँन अब संवैधानिक इजलासमा दैनिक सुनुवाइ हुने भएको छ । आइतबारको बहस सकिएपछि सोमबार पनि सुनुवाइ हुने जानकारी दिइएको हो ।

    यसअघि संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र बस्ने गरेको थियो । तर प्रतिनिधिसभा विघटनको मुद्दामा राष्ट्रको चासो रहेको र चाँडो किनारा नलगाउँदा वैशाखमा निर्धारित निर्वाचनमै असर पर्ने भएकाले दिनहुँ सुनुवाइ हुने भएको हो ।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १६:२४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij