Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

डोल्पाको काइगाउँमा भारी हिमपात जारी, जनजीवन प्रभावित (तस्बिरहरू)

डोल्पाको काइगाउँमा भारी हिमपात जारी, जनजीवन प्रभावित (तस्बिरहरू)


  • 1.8K
    Shares

    डोल्पाको काइगाउँमा भारी हिमपात जारी, जनजीवन प्रभावित (तस्बिरहरू)

    काठमाडौं । डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। 

    शुक्रबार रातिदेखि निरन्तर हिमपात भइरहेकाले यातायातका साधनहरू ठप्प भएका छन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ।

    लगातार परेको हिमपातका कारण स्थानीय बासिन्दाहरू घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयले बताएका छन् । 

    d4.jpg

    d3.jpg

    d2.jpg

    d1.jpg

     

     

    images
    प्रकाशित मिति :माघ १० २०८२ शनिवार - १३:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij