Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

प्रधानमन्त्रीको कुरा ठिक हो राजनीतिक मुद्दा भन्न पाउनुहुन्छ भन्दै भीमार्जुनले गरे यस्तो बहस 

प्रधानमन्त्रीको कुरा ठिक हो राजनीतिक मुद्दा भन्न पाउनुहुन्छ भन्दै भीमार्जुनले गरे यस्तो बहस 


  • 6.3K
    Shares

    प्रधानमन्त्रीको कुरा ठिक हो राजनीतिक मुद्दा भन्न पाउनुहुन्छ भन्दै भीमार्जुनले गरे यस्तो बहस 

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि बहस गर्ने क्रममा अधिवक्ता भीमार्जुन आचार्यले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्न संविधानले नदिने बताएका छन्।

    ‘बहुमतको प्रधानमन्त्रीलाई त संसद विघटन गर्ने अधिकार संविधानले दिँदै दिँदैन‚’ उनले भने‚ ‘विगतका संविधानमा विघटन गर्न दिने व्यवस्था थियो तर अहिले त यसलाई पनि रोकिएको छ।’

    विगतमा संविधानमा व्यवस्था हुँदा हुँदै पनि अदालतले संसद विघटन नै उल्ट्याइदिएको भन्दै उनले भने‚ ‘विगतमा अदालतले उल्टाएको छ। अहिले त त्यो पनि संविधानले दिएको छैन। प्रधानमन्त्रीले राजनीतिक मुद्दा भन्न पाउनुहुन्छ‚ तर संवैधानिक भने होइन।’

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १३:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij