२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यावस्थापन समन्वय शाखाले विद्यालय कर्मचारीको विवरण माग गरेको छ ।
केही शिक्षा विकास तथा समन्वय इकाई विद्यालय कर्मचारीको विवरण नपठाए पछि १५ दिन भित्र विवरण पठाउन आग्रह गरेको हो ।
केन्द्रको चं.नं. ६४ २०७५/०८/२१ को पत्रबाट विद्यालय कर्मचारीको विवरण माग गरीएकोमा इकाइहरुबाट हालसम्म विवरण प्राप्त नभएको देखिएकाले पत्र प्राप्त भएको मितिले १५ दिनभित्र उल्लेखित ढाँचा अनुसार पठाउन निर्देशन दिएको छ ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij