२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    भारतमा कोरोनाभाइरसका नयाँ संक्रमितमा एकपटक पुनः तीब्रता आएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा कोरोनाका ३ हजार ३०३ नयाँ संक्रमित भेटिएका छन् ।यतिबेला कोरोनाका २ हजार ५६३ बिरामी निको पनि भएका छन् र ३९ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्म कोरोनाका कारण हुने मृत्युको आँकडा ५ लाख २३ हजार ६९३ पुगेको छ र सक्रिय संक्रमितको संख्या बढेर १६,९८० पुगेको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij