२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ ।
परीक्षा जेठमा सञ्चालन गरीने भएकाले परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।
आवेदन भर्ने परीक्षर्थीहरुले वैशाख २८ गतेभित्र नियमित शुल्क र जेठ ४ गतेसम्म विलम्ब शुल्क तिरेर फाराम भर्न पाइने जनाएको छ ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij