Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

चिकित्सकको लाइसेन्स परीक्षाको आवेदन खुल्यो, परीक्षा फागुन ९ र १० गते

चिकित्सकको लाइसेन्स परीक्षाको आवेदन खुल्यो, परीक्षा फागुन ९ र १० गते


  • 9.7K
    Shares

    चिकित्सकको लाइसेन्स परीक्षाको आवेदन खुल्यो, परीक्षा फागुन ९ र १० गते
    images

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ५९औं चिकित्सक लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते गर्ने सञ्चालन गर्ने भएको छ।फागुनमा हुने दर्ता लाइसेन्स परीक्षाका लागि काउन्सिलले माघ ५ गतेदेखि अनलाइन आवेदन फाराम खुला गरेको छ ।

    काउन्सिलले आइतबार सूचना जारी गर्दै परीक्षामा सहभागी हुने आवेदकले exam.nmc.org.np मा दिइएको निर्देशन अनुसार अनलाइन आवेदन फारम भर्न सकिने जनाएको छ। काउन्सिलले २४सै अनलाइन फारम भर्ने र बुझाउने वयवस्था गरेको छ ।

    माघ ५ देखि २४ गतेसम्म नियमित तथा माघ २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ । परीक्षा काठमाडौं केन्द्रमा सञ्चालन हुने काउन्सिलले जनाएको छ ।

    ccc.jpg

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १२:११:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij