२०८२ पौष ५ गते शनिवार
भारतमा मंगलबार कोरोना संक्रमितको संख्यामा साधारण कमी देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका २ हजार ४८३ नयाँ संक्रमित भेटिएका छन् । यस्तै यसको एकदिन अघि यो आँकडा साढे दुई हजार पार थियो ।
कोरोनाको उपचार गराइरहेका अर्थात् एक्टिभ बिरामीको आँकडा पनि कम भएको छ । भारतमा हाल कोरोनाका १५,६३६ सक्रिय संक्रमित छन् ।
पछिल्लो एक दिनमा १ हजार ९७० कोरोना संक्रमित स्वस्थ भएका छन् । दैनिक संक्रमण दर पनि घटेर ०,५५ प्रतिशतमा आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij