Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इन्धन खर्चमा मितव्ययिता कायम गर्न शिक्षा मन्त्रालयले गर्यो यस्तो अनुरोध

इन्धन खर्चमा मितव्ययिता कायम गर्न शिक्षा मन्त्रालयले गर्यो यस्तो अनुरोध


  • 4.4K
    Shares

    • images
    इन्धन खर्चमा मितव्ययिता कायम गर्न शिक्षा मन्त्रालयले गर्यो यस्तो अनुरोध

    मातहतका निकायहरूलाई इन्धन खर्चमा मितव्ययिता कायम गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।

    मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले बिहीबार सूचना जारी गर्दै गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार वैदेशिक मुद्राको संचितिमा परेको चापले अनावश्यक आयातमा नियन्त्रण गर्नुपर्ने जनाएकाले इन्धन खर्चमा मितव्ययिता अपनाउन मन्त्रालयले आग्रह गरेहेको हो।

    वैदेशिक मुद्राको ठूलो मात्रामा उपयोग इन्धन आयातमा हुने गरेकाले मन्त्रालयअन्तर्गतका निकाय/सम्बद्ध सबै सार्वजनिक निकायहरूमा इन्धन शीर्षकमा बाँकी बजेटको २० प्रतिशतले कटौती गर्ने निर्णय भएकाले उक्त निर्णयको कार्यान्वयन गराउन मन्त्रालयले सबै निकायलाई अनुरोध गरेको हो।

    1650606924-9FSZI.jpg

    प्रकाशित मिति :बैशाख ९ २०७९ शुक्रवार - १२:२४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij