Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अध्यापन अनुमतिपत्रको फारम भर्न पाउने सम्बन्धमा आयोगले जारी गर्यो यस्तो प्रष्टीकरण

अध्यापन अनुमतिपत्रको फारम भर्न पाउने सम्बन्धमा आयोगले जारी गर्यो यस्तो प्रष्टीकरण

  • 4.6K
    Shares

    • images
    अध्यापन अनुमतिपत्रको फारम भर्न पाउने सम्बन्धमा आयोगले जारी गर्यो यस्तो प्रष्टीकरण

    शिक्षक सेवा आयोगले लेखा विषयको हकमा व्यावस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता उत्तिर्ण गरेको व्याक्तिले अध्यापन अनुमतिपत्रको दरखास्त भर्न पाउने जनाएको छ । आयोगले आइतबार सूचना जारी गरेको हो । 

    आयोगले आइतबार एक सूचना जारी गर्दे २०७८ चैत ३० गते प्रकाशित माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन २०७८ मा लेखा विषयको हकमा व्यावस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता उत्तिर्ण गरेको व्यक्तिले यस विज्ञापनको लागि दरखास्त फाराम भर्न सक्ने प्रष्ट पारेको छ ।

    1650187187-spOWZ.jpg

    प्रकाशित मिति :बैशाख ५ २०७९ सोमवार - १२:२३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij