Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

नेपालभर थपिए २७० जना कोरोना संक्रमित, ३०८४ जनाको परीक्षण

नेपालभर थपिए २७० जना कोरोना संक्रमित, ३०८४ जनाको परीक्षण


  • 7.0K
    Shares

    नेपालभर थपिए २७० जना कोरोना संक्रमित, ३०८४ जनाको परीक्षण
    images

    काठमाडौं । नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ जनामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो ।

    योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३९० जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १५:५८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij