Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोगद्धारा मावि तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला

शिक्षक सेवा आयोगद्धारा मावि तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला


  • 8.2K
    Shares

    शिक्षक सेवा आयोगद्धारा मावि तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला

    शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि विज्ञापन गरेको छ ।

    आयोगको अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने जनाएको छ । साथै असार १८ परीक्षा सञ्चालन गर्ने भएको छ ।

    त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ ।

    screenshot_2_6b6b5BN.jpg 

    प्रकाशित मिति :चैत्र ३० २०७८ बुधवार - १०:११:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij