२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ४ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा बिहिबार राति सवा ९ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार मृतक पुस २६ गते भर्ना भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij