Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सबै स्थानीय तहलाई यहि चैत २२ गतेभित्र बालविकास केन्द्रको विवरण पठाउन केन्द्रले गर्यो यस्तो पत्र(पत्रसहित)

सबै स्थानीय तहलाई यहि चैत २२ गतेभित्र बालविकास केन्द्रको विवरण पठाउन केन्द्रले गर्यो यस्तो पत्र(पत्रसहित)

  • 8.8K
    Shares

    • images
    सबै स्थानीय तहलाई यहि चैत २२ गतेभित्र बालविकास केन्द्रको विवरण पठाउन केन्द्रले गर्यो यस्तो पत्र(पत्रसहित)

    आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न प्रारम्भिक बालविकास केन्द्रको विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाे शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

    बिहीबार केन्द्रले स्थानीय तहलाई पत्र पठाउँदै बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न जरुरी रहेकोले विवरण पठाउन अनुरोध गरेको हो । विवरण तयार गरी केन्द्रलाई यहि चैत २२ गतेभित्र इमेल गर्न भनेको छ । 

    प्रकाशित मिति :चैत्र १८ २०७८ शुक्रवार - १४:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij