२०८२ माघ ८ गते बिहिवार
स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धिका लागि ६०३ जनाको नाम सिफारिस गरेको छ।
विभागले २०७८ पुसमा निवेदन दर्ता भइ स्तरवृद्धिको लागि सिफारिस गरिएका पारामेडिक्स तर्फका ६०३ जना कर्मचारीहरुको विवरण प्रकाशन गरेको हो।
हेर्नुहोस स्तरवृद्धिका लागि सिफारिस भएका कर्मचारीको सूची:
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij