२०८२ फाल्गुण २२ गते शुक्रवार
चीनमा केही बेरअघि यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार केही बेरअघि एउटा यात्रुवाहक दुर्घटना भएको हो।
चाइना इस्टर्न एयरलाइन्सको जहाज १३३ यात्रुसहित कुङमिङबाट ग्वान्झाऊ जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज ग्वान्सी क्षेत्रस्थित पहाडमा खसेपछि आगो लागेको देखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij