Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तनबारे आयोगको यस्तो सूचना (सूचनासहित)

अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तनबारे आयोगको यस्तो सूचना (सूचनासहित)


  • 10.2K
    Shares

    अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तनबारे आयोगको यस्तो सूचना (सूचनासहित)
    images

    शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको लिखित परीक्षाको पाठ्यक्रम परीवर्तन गरेको छ ।

    आयोगबाट लिइने शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षामा विषयगत रुपमा सञ्चालन हुँदै आएकोमा पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरीएको जनाएको हो ।

    आयोगले आइतबार एक सूचना जारी गर्दे चैत २ गतेको निर्णय अनुसार निम्न माध्यामिक र माध्यामिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम तथा परीक्षा प्रणालि परीवर्तन गरी आयोगले समर्वजनिक गरीसकेकोले आगामी परीक्षा सोहि पाठ्क्रम अनुसार हुने जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०७८ आइतवार - १६:२७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij