Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

यस्तो छ १६ जेठदेखि शुरू हुने कक्षा १२ को परीक्षा तालिका

यस्तो छ १६ जेठदेखि शुरू हुने कक्षा १२ को परीक्षा तालिका


  • 3.8K
    Shares

    • images
    यस्तो छ १६ जेठदेखि शुरू हुने कक्षा १२ को परीक्षा तालिका

    कक्षा १२ को अन्तिम परीक्षा १६ जेठदेखि शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षाको मिति तय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

    परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने र अनुपस्थित परीक्षार्थीका लागि पुनः परीक्षाको व्यवस्था नगरिने बोर्डद्वारा जारी परीक्षा तालिकामा उल्लेख छ।

    प्रकाशित मिति :चैत्र ६ २०७८ आइतवार - १४:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij