Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

प्रवेशपत्र प्रिन्ट गरिसकेका परीक्षार्थीका लागि आयोगले जारी गर्‍यो यस्तो महत्त्वपूर्ण सूचना (सूचनासहित)

प्रवेशपत्र प्रिन्ट गरिसकेका परीक्षार्थीका लागि आयोगले जारी गर्‍यो यस्तो महत्त्वपूर्ण सूचना (सूचनासहित)

  • 11.1K
    Shares

    • images
    प्रवेशपत्र प्रिन्ट गरिसकेका परीक्षार्थीका लागि आयोगले जारी गर्‍यो यस्तो महत्त्वपूर्ण सूचना (सूचनासहित)

    काठमाडौँ । आयोगको तयारी गरिरहेका परीक्षार्थीका लागि शिक्षक सेवा आयोगले महत्त्वपूर्ण सूचना जारी गरेको छ।

    आयोगले परीक्षाका लागि प्रवेशपत्र प्रिन्ट गरिसकेका परीक्षार्थीहरूलाई रोल नम्बर रुजु गरी यकिन हुन अनुरोध गरेको हो। रुजु गर्दा पुरानो र नयाँ रोल नम्बर नमिलेमा नयाँ प्रिन्ट गरी परीक्षामा ल्याउन पनि आयोगले सूचित गरेको छ।

    ryryrey.jpg

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - १४:००:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij