Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एनओसी भेरिफिकेसन अब अनलाइनबाट मात्र

एनओसी भेरिफिकेसन अब अनलाइनबाट मात्र


  • 4.9K
    Shares

    • images
    एनओसी भेरिफिकेसन अब अनलाइनबाट मात्र

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) को आवेदन अनलाइनबाट लिने भएको छ। 

    मन्त्रालयको वैदेशिक अनुमतिपत्र शाखामा एनओसी लिनेको चाप बढ्दै गएकाले भौतिक उपस्थतिमा आवेदन फारम प्रमाणीकरण गर्ने काम गर्न बन्द गरेको हो। अब अनलाइन मार्फत् प्रमाणिकरण गर्ने शाखाले सूचना जारी गर्दै जनाएको छ। 

    आवेदन फारम भर्ने विद्यार्थीहरुलाई इमेल वा एसएमएस मार्फत् सन्देश प्राप्त भएपछिमात्र सक्कल कागजात र प्रमाणित प्रतिलिपि सहित एनओसी लिन आउन शाखाले आग्रह गरेको छ। 

    NOC.webp

    प्रकाशित मिति :चैत्र १ २०७८ मंगलवार - १७:०९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij