Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • 4.1K
    Shares

    • images
    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौँ । आज सोमबार सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला एक लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

    हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।  महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँ रहेको छ ।

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो आइबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३० २०७८ सोमवार - ११:१७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij