Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अस्थायी तथा राहत शिक्षकको कार्य सम्पादन मूल्यांकन गर्ने विषयमा शिक्षा मन्त्रालय बीच भयो यस्तो सहमति

अस्थायी तथा राहत शिक्षकको कार्य सम्पादन मूल्यांकन गर्ने विषयमा शिक्षा मन्त्रालय बीच भयो यस्तो सहमति


  • 30.5K
    Shares

    • images
    अस्थायी तथा राहत शिक्षकको कार्य सम्पादन मूल्यांकन गर्ने विषयमा शिक्षा मन्त्रालय बीच भयो यस्तो सहमति

    शिक्षकको सिकाइ उपलब्धिलाई कार्यसम्पादन स्तरसँग जोड्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग नेपाल शिक्षक महासंघले माग गरेको छ । महासंघको सो मागमा मन्त्रालयले यहि फागुन ९ गते सहमति जनाएको छ । 

    मन्त्रालयले भनेको छ, ‘बुँदा नं ४७ बमोजिम स्थायी शिक्षकको सिकाइ उपलब्धिको आधारमा कार्य सम्पादन मूल्यांकन गर्ने र अस्थायी तथा राहत शिक्षकको कार्य सम्पादन मूल्यांकन गर्ने व्यवस्था मिलाउने ।’

    बुँदा नं ४७ मा वर्तमान सिकाइ उपलब्धिलाई आधारको रूपमा मानि त्यसको प्रति वर्ष औषतमा सात प्रतिशत सिकाइ उपलब्धिमा सुधार गरी पाँच वर्षमा विद्यार्थीको न्युनतम सिकाइ उपलब्धि सत्तरी प्रतिशत पुर्याइने बताइएको छ ।

    हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत करारमा कार्यरत कर्मचारीको कार्यसम्पादनको आधारमा करार नविकरण गर्ने अभ्यास सुरुवात गरेकाे छ ।  (वेबटिभी खबर)

    यस्तो लेखिएको छ बुँदा नं ४७ मा:

    OOOOOOOO.jpg

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १३:२५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij