Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?


  • 3.1K
    Shares

    • images
    बढ्यो  सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?
    images

    काठमाडौँ । शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

    हिजो अर्थात बिहीबार तोलामा ३ हजार ५०० रुपैंयाले घटेको सुनको मूल्य आज फेरी बढेर प्रतितोलाको मूल्य १ लाख २ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैंयाले बढेको हो । हिजो सुनको कारोबार प्रतितोला १ लाख २००० रुपैंयामा भएको थियो ।

    तेजावी सुनको मूल्य आज १ लाख २ हजार १०० रुपैंया पुगेको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैंयाले बढेर प्रतितोला १ हजार ४१५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य १ हजार ४०५ रुपैंया रहेको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - ११:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij