Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

स्नातक तह भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

स्नातक तह भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

  • 4.5K
    Shares

    • images
    स्नातक तह भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

    काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    विभिन्न कार्यक्रमहरुका लागि आयोगबाट प्रकाशित सुचना बमोजिम २०७८ फागुन ६ गतेसम्म अनलाइन आवेदन दिने परीक्षार्थीहरुको एकिकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    आयोगले चैत्र १८,२० र २१ गते परीक्षा निर्धारण गरीएको जनाएको छ ।

    https://mec.gov.np/public/uploads/shares/news_notice/ug2022/ug_exam_schedule_nep.pdf

    प्रकाशित मिति :फाल्गुण २७ २०७८ शुक्रवार - १०:२१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij