२०८२ माघ ८ गते बिहिवार
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका खुलातर्फका सिटहरुमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण संसोधन गरेको छ।
आयोगले शिक्षण संस्था वा शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौटका लागि म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि २०७८ संशोधनसहित प्राथमिकता निर्धारण गरिने जानकारी दिएको छ।
प्राथमिकता निर्धारण एकपटक मात्र गराइने भएकाले योग्यताक्रमको सूचीमा रहेका उम्मेदवारहरुले अनिवार्य रुपमा प्राथमिकता निर्धारण गर्नुपर्ने आयोगले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij