Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२८.५९ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको कारोबार

२८.५९ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको कारोबार


  • 7.5K
    Shares

    २८.५९ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन (मंगलबार) उच्च विन्दुमा पुगेको छ ।

    आज नेप्से २८.५९ अंकले बढेर दुई हजार दुई सय ६८ दशमलब २ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । 

    आज नेप्से २८.५९ अंकको छ भने आज ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य ११ वटा समूह बढेका छन् ।  

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १६:०४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij