Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति ?

ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति ?


  • 5.7K
    Shares

    • images
    ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति ?
    images

    काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला १६ सय महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको ९६ हजार ६ सयमा सुनको कारोबार भएकोमा सोमबार ९८ हजार २ सय पुगेको हो ।

    यसअघि बिहीबार ९९ हजारमा कारोबार भएको सुन शुक्रबार ९८ हजारमा झरेको थियो । चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १२९५ मा कारोबार भएको चाँदी सोमबार १३४० कायम भएको हो ।

    रसिया र युक्रेनको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

     

    प्रकाशित मिति :फाल्गुण १६ २०७८ सोमवार - ११:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij