Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घट्यो सुनचाँदीको मूल्य , तोलाको कति ?

घट्यो सुनचाँदीको मूल्य , तोलाको कति ?


  • 4.2K
    Shares

    • images
    घट्यो सुनचाँदीको मूल्य , तोलाको कति ?
    images

    काठमाडौं । नेपाली बजारमा आइतबार सुन तोलामा १ हजार ४ सयले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, यस दिन तेजावी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

    महासंघका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - ११:२२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij