Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

प्रि ओपन सेसन: ओरालो लाग्यो नेप्से, ४५ कम्पनी कारोबारमा

प्रि ओपन सेसन: ओरालो लाग्यो नेप्से, ४५ कम्पनी कारोबारमा


  • 3.9K
    Shares

    प्रि ओपन सेसन: ओरालो लाग्यो नेप्से, ४५ कम्पनी कारोबारमा
    images

    साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेको छ।

    अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५८.९९ अंक घटेर २६६१.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०५ अंक घटेर २६६०.३९ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०१ अंक झरेको छ।

    आइतबार प्रि ओपन सेसनमा ४५ कम्पनीको ८८ लाख २२ हजार ३८९ रुपैयाँ ९० पैसा बराबरको १६ हजार ३१९ कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

     

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - ११:२०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij