Logo

२०७९ जेठ ८ गते आइतवार

images

पशुपति क्षेत्रमा कोरिँदै भगवान्‌का चित्र (तस्बिरहरू)

पशुपति क्षेत्रमा कोरिँदै भगवान्‌का चित्र (तस्बिरहरू)

खबर सेन्टर डेस्क

११ फाल्गुण २०७८
  • 1.9K
    SHARES
  • images
    images
    पशुपति क्षेत्रमा कोरिँदै भगवान्‌का चित्र (तस्बिरहरू)
    images

    काठमाडौँ । यतिबेला पशुपति क्षेत्रलाई सजाउने कामले तीव्रता पाएको छ । महाशिवरात्रिलाई मध्यनजर गर्दै पशुपतिभित्रका मठ मन्दिरसँगै बनेका भित्ताहरूमा भगवान्‌को स्वरूपहरूको चित्रहरू बनाइँदैछ ।

    images
    images
    images
    केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भगवान्‌का चित्र कोर्न निर्देशन दिएका थिए । अहिले त्यहाँ पाँचजना चित्रकारहरूको टिमले चित्र कोरिरहेका छन् ।
     
    उनीहरुकाअनुसार शिवरात्रिअघि नै चित्र कोर्न काम सकिनेछ । वेदर कोटको प्रयोग गरेर कोरिएका चित्रहरू कम्तीमा १० वर्ष नमेटिने बताइएको छ ।
    111.jpg22.jpg33.webp44.jpg

    images
    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - १२:१७:०९ बजे

    खबर सेन्टर डेस्क

    सम्बन्धित समाचार