२०८२ भाद्र २३ गते सोमवार
काठमाडौँ । यतिबेला पशुपति क्षेत्रलाई सजाउने कामले तीव्रता पाएको छ । महाशिवरात्रिलाई मध्यनजर गर्दै पशुपतिभित्रका मठ मन्दिरसँगै बनेका भित्ताहरूमा भगवान्को स्वरूपहरूको चित्रहरू बनाइँदैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij