Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?


  • 3.9K
    Shares

    • images
    घट्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं। हिजो मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ आज भने ५०० रुपैयाँले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ। 

    हिजो छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो। 

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - ११:३६:५८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij