Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलामा कति ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलामा कति ?


  • 8.2K
    Shares

    आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलामा कति ?

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सयले घटेको छ । 

    आज सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय कायम गरिएको छ ।

    चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी ४० रुपैंयाँले घटेको छ । १ हजार २३० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :पौष २७ २०७७ सोमवार - ११:०२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij