Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

स्वास्थ्य बिमा बोर्डको परीक्षा फागनु २१ गते, परीक्षा केन्द्रसहित

स्वास्थ्य बिमा बोर्डको परीक्षा फागनु २१ गते, परीक्षा केन्द्रसहित


  • 3.5K
    Shares

    स्वास्थ्य बिमा बोर्डको परीक्षा फागनु २१ गते, परीक्षा केन्द्रसहित
    images

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डको (नासु वा पाँचौँ तहसरह)को परीक्षा यही फागुन २१ गते हुने भएको छ । त्यसका लागि बोर्डले मंगलबार सूचना जारी गर्दै तीनवटा परीक्षा केन्द्र तोकेको छ ।

    परीक्षामा सहभागी हने उमेदवारको फोटो, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, समकक्षता वा अरू विवरण छुटेको भए यही फागुन १२ गतेभित्र पेस गर्नुपर्ने पनि बोर्डले जनाएको छ ।

    swasthya bima boaed ko exam.jpg

    प्रकाशित मिति :फाल्गुण ११ २०७८ बुधवार - ११:००:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij