२०८२ भाद्र २७ गते शुक्रवार
त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तर्गत संचालित BBA तथा BIM कार्यक्रममा सन १०१५ र सन २०१६ मा भर्ना भएका विद्यार्थीहरुको मात्र दोश्रो, चौथो, छैटौं तथा आठौं सत्रको पुन : (मेक अप) परीक्षा २०७८ चैत्र पहिलो साता देखि संचालन हुने जनाएको छ।
बिश्वबिद्धालयले उक्त परिक्षा सहभागी हुन चाहने परिक्षार्थीहरुले परिक्षा फारम भरी सम्बन्धित क्याम्पस/ कलेजमा मिति २०७८ फागुन २३ गते भित्र बुझाइसक्नु पर्ने जनाएको छ। विद्यार्थीहरुले बुझाएको परिक्षा फारम क्याम्पसले फागुन २५ गते भित्र त्रिवि परिक्षा नियन्त्रण महासाखामा बुझाइ सक्नु पर्ने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij