Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • 4.3K
    Shares

    • images
    सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको ९६ हजार २ सयमा कारोबार भैरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो । 

    त्यस्तै आज तेजावी सुन तोलाको ९५ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा  ५ रुपैंयाँले घटेर तोलाको १३०० मा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७८ सोमवार - ११:१९:१६ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij