Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

शिक्षकका लागि महानगरपालिकाले तालिम सम्बन्धि जारी गर्यो यस्तो सूचना (सूचनासहित)

शिक्षकका लागि महानगरपालिकाले तालिम सम्बन्धि जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 5.5K
    Shares

    शिक्षकका लागि महानगरपालिकाले तालिम सम्बन्धि  जारी गर्यो यस्तो सूचना (सूचनासहित)
    images

    काठमाडौं महानगरपालिकाले सामुदायिक तथा निजी विद्यालय शिक्षकका लागि सूचना जारी गरेको छ ।

    शुक्रबार महानगरले सूचना जारी गर्दै आगामी फागुन १२ गते हुन लागेको अभिमुखीकरण तालिममा प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र संस्थागत विद्यालयका तर्फबाट प्याब्सन र एनप्याब्सको तर्फबाट ३/३ जना प्रतिनिधि पठाउन आग्रह गरेको छ ।

    सूचनाको हकसम्बन्धी कानूनी कार्यान्वयन गर्न थप सहज बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

    यस्तो छ महानगरपालिकाले जारी गरेको सूचना:

    1645180658-Yw0OV.jpg

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १४:४१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij