Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना (सूचनासहित)

परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 44.1K
    Shares

    परीक्षाबारे शिक्षक सेवा आयोगले आकस्मिक रूपमा जारी गर्यो यस्तो सूचना  (सूचनासहित)
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक र निम्न माध्यमिक तहको परीक्षा प्रवेशपत्र प्रिन्ट गर्न परीक्षार्थीलाई सूचित गरेको छ । २०७८/९/७ गते आयोगले प्रकाशित गरेको निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको परीक्षा प्रवेशपत्र प्रिन्ट गर्न सकिने आयोगले जनाएको छ ।

    आयोगले सूचनामार्फत प्रिन्ट गर्ने विधिबारे पनि जानकारी गराएको छ । माध्यमिक तहकाे प्रवेशपत्रका बारेमा पनि आयोगले जानकारी गराएकाे छ । 

    सूचना 

    1.jpg

    2.jpg

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - १२:२०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij