Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?


  • 4.5K
    Shares

    • images
    बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९६ हजार ६ सय कायम गरिएको छ। गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ। 

    आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७८ आइतवार - ११:३२:५७ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij