२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । स्वास्थ्य सेवा विभागले पारामेडिक्स समुह तर्फ १९७ जनाको बढुवा गरेको छ। विभागले पारामेडिक्स समुह तर्फ चौथो तहमा कार्यरत कर्मचारीहरलाई पाँचौ तहमा बढुवा गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij