Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

अर्थमन्त्री र शिक्षाबीच शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा गरे यस्तो कानेखुसी

अर्थमन्त्री र शिक्षाबीच शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा गरे यस्तो कानेखुसी

  • 4.8K
    Shares

    • images
    अर्थमन्त्री र शिक्षाबीच शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा गरे यस्तो कानेखुसी

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जर्नादन शर्मासँग छलफल गरेका छन्। बिहीबार शिक्षा मन्त्री पौडेलले अर्थमन्त्री शर्मासंग प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा छलफल गरेका हुन्।

    सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी कर्जा दिने कार्यक्रम समेटेको थियो। बजेटमा सहुलियतपूर्ण ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७८ शुक्रवार - ११:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij