Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

१०% ले बढ्यो प्रभु लाइफको शेयरमूल्य

१०% ले बढ्यो प्रभु लाइफको शेयरमूल्य


  • 8.9K
    Shares

    १०% ले बढ्यो प्रभु लाइफको शेयरमूल्य
    images

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य आइतवार १० प्रतिशतले बढेको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू १९ ले बढेर रू २०९ पुगेको हो ।

    गत साताको आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको शेयरमूल्य निरन्तर बढेको छ । पहिलो कारोबार प्रतिकित्ता रू। १३७ मा खुलेको कम्पनीको शेयरमूल्य हालसम्म प्रतिकित्ता रू। ७२ ले बढेको हो ।

    आइतवार कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ । १ बजेर ३५ मिनेटसम्मको कारोबारमा कम्पनीको १ लाख ४९ हजार ८९ कित्ता शेयर खरिदको माग रहेको छ भने विक्री कर्ता कोहि देखिएका छैनन् ।

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - १४:४७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij