Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

यस्तो छ माध्यमिक तहको प्रवेश पत्र प्रीण्ट गर्ने सम्बन्धि अन्त्यन्तै जरुरी सूचना

यस्तो छ माध्यमिक तहको प्रवेश पत्र प्रीण्ट गर्ने सम्बन्धि अन्त्यन्तै जरुरी सूचना

  • 31.7K
    Shares

    • images
    यस्तो छ माध्यमिक तहको प्रवेश पत्र प्रीण्ट गर्ने सम्बन्धि अन्त्यन्तै जरुरी सूचना

    काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परिक्षा २०७८ को प्रवेश पत्र प्रीन्ट गर्ने सम्बन्धि सुचना प्रकासित गरेको छ।

    आयोगले माद्यामिक तह दर्खास्त भर्ने उमेदवारहरुले अनलाइन दर्खास्त प्रणाली http//:online.tsc.gov.np/ बाट फारम भर्दा प्रयोग गरेको E mail र password बाट login प्रवेश पत्र लिन सक्ने जनाएको छ।

    1644805365-zIDZl.jpg

    प्रकाशित मिति :फाल्गुण ४ २०७८ बुधवार - १४:४१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij