Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आकाशियो पेट्रोलियम पदार्थको मूल्य, इतिहासकै उच्च रेकर्ड

आकाशियो पेट्रोलियम पदार्थको मूल्य, इतिहासकै उच्च रेकर्ड


  • 6.8K
    Shares

    • images
    आकाशियो पेट्रोलियम पदार्थको मूल्य, इतिहासकै उच्च रेकर्ड

    यूकेमा तेलको मूल्यले नयाँ रेकर्ड कायम गरेको  छ । यूकेको नियमक संस्था अटोमोबाइल एसोशियसनले बताएको छ।

    गत सप्ताहन्तमा पेट्रोलको मूल्य १४८.०२ पेन्स प्रतिलिटर पुगेको छ जबकी गत बिहीबार डिजेलको मूल्य १५१.५७ पेन्स प्रतिलिटर पुगेर नयाँ रेकर्ड कायम गरेको छ। 

    तेलको मूल्यले गत नोभेम्बरमा नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि भने तेलको होलसेल तथा रिटेल मूल्य ओरालो लागेको थियो।

     

    प्रकाशित मिति :फाल्गुण ३ २०७८ मंगलवार - ११:११:११ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij