Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला

सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला


  • 4.0K
    Shares

    सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला
    images

    सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दोस्रो दीक्षान्त समारोह (२०७८) मा भाग लिन माघ १९ गतेदेखि २०७८ साल फाल्गुन १९ गते बिहिबार सम्म फाराम भर्ने खुला गरेको छ ।

    २०७४ असोज ०१ गतेदेखि विसं २०७८ भाद्र ३१ गतेसम्म (तद्नुसार सन् २०१७ सेप्टेम्बर १७ देखि सन् २०२१ सेप्टेम्बर १६ सम्म) मा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई फाराम भर्न अनुरोध गरेको हो ।

    far-western-university-second-convocation-program-notice-2078_WfeKl6n.jpg

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - १५:३७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij