Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

भौतिक रूपमा विद्यालय सञ्चालन गरिँदै, नगरपालिकाको शिक्षा समिति बैठकले निकाले यस्तो निर्णय

भौतिक रूपमा विद्यालय सञ्चालन गरिँदै, नगरपालिकाको शिक्षा समिति बैठकले निकाले यस्तो निर्णय


  • 5.2K
    Shares

    भौतिक रूपमा विद्यालय सञ्चालन गरिँदै, नगरपालिकाको शिक्षा समिति  बैठकले निकाले यस्तो निर्णय
    images

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा सामुदायिक एवम् संस्थागत विद्यालय आउँदो आइतबारदेखि खोल्ने निर्णय गरिएको छ । नगरपालिकाको शिक्षा समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    समितिले शिक्षक, अभिभावक तथा शिक्षाका पेसागत संस्थाका पदाधिकारीहरूको चाहना र मागअनुसार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ ।

    भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाई पूर्ण सतर्कता र सजगतालाई अवलम्बन गर्दै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने जनाइएको छ ।

    कोभिड–१९ को तेस्रो लहर बढेसँगै यही माघ मसान्तसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको थियो ।

    11.jpg

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - १३:४९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij